नारायणगढ–मुग्लिन सडकमा रुख ढल्यो, यातायात अवरुद्ध

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।

  • १६ भाद्र २०८१, आईतवार १०:४५ प्रकाशित