काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २० गते उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

  • १८ श्रावण २०८१, शुक्रबार १६:२२ प्रकाशित