कास्कीको नयाँ पुलमा पहिरो : बागलुङ–पोखरा सडक अवरुद्ध

रेस्टुरेन्ट पुरियो

केन्द्रभाग मिडिया

file photo

पोखरा ।

पछिल्लो दिनको निरन्तरको वर्षाले पोखरा – बागलुङ सडक अवरुद्ध भएको छ । पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको पर्वत प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको छ । अहिले पनि पानी परिरहेकाले लेदो आउने क्रम जारी रहेको र पहिरो हटाउन कठिन भइरहेको प्रहरीले बताएको छ ।

  • २७ असार २०८१, बिहीबार ०८:४० प्रकाशित