५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने

केन्द्रभाग मिडिया

सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

  • १५ जेष्ठ २०८१, मंगलवार १७:१३ प्रकाशित