काठमाडौँ ।
सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१र२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो ।
सो उपचार सहुलियतबाट प्रतिबिरामी १ लाख पाउने गरेका छन् ।