साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको छ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८ रुपैयाँ ४९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।

  • १३ जेष्ठ २०८१, आईतवार ०९:३४ प्रकाशित