उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१)को उम्मेदवार तय गर्ने उनले बताए ।

  • १८ चैत्र २०८०, आईतवार १७:०० प्रकाशित