आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा रहेको छ ।

युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६१ र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा रहेको छ ।

 

  • ६ चैत्र २०८०, मंगलवार ०९:३७ प्रकाशित