बालुवाटारमा माओवादी पदाधिकारी बैठक सुरु

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।

  • ६ चैत्र २०८०, मंगलवार ०९:०० प्रकाशित