एमाले मधेस सरकारमा, सरोज यादवले लिए शपथ

केन्द्रभाग मिडिया

वीरगन्ज ।

मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश प्रमुखबाट शपथ लिएका हुन् ।

  • ५ चैत्र २०८०, सोमबार १६:५९ प्रकाशित