संसद भवनमै प्रवेश गरे मिटरब्याज पीडित

केन्द्रभाग मिडिया

कांठमाडौं ।

मिटरब्याज पीडितहरु संसद भवन परिसरमै प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका हुन् ।मिटरब्याज पीडित विगत २८ दिनदेखि प्रर्दशनमा रहेका छन् ।

हिजो सरकारले पीडितसँग वार्ता गर्नको लागि समिति समेत गठन गरेको बताएको थियो ।

  • १४ फाल्गुन २०८०, सोमबार १४:२७ प्रकाशित