राजेन्द्र महतोले छाडे लोसपा, घोषणा गरे नयाँ अभियान

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)छाडेका छन् ।

महतो र बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

  • १४ फाल्गुन २०८०, सोमबार १३:४७ प्रकाशित