राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ ।

मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनीहरूको यो पहिलो सन्तान हो ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १६:०९ प्रकाशित