साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर डलर एकको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १०:१२ प्रकाशित