पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०१ पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।















