बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४।४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १०:३० प्रकाशित