पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा थियो।
आज डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।युरो एकको खरिददर १४४ रुपैयाँ ०२ र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ०० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।