सभामुखद्वारा विषयगत समितिका सभापतिहरुसँग छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल जारी रहेको छ । आइतबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।

शनिबार सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल आह्वान गरेका थिए ।बैठकमा समितिको काम कारबाही र गतिविधिबारे छलफल हुने बताइएको छ ।

  • ७ माघ २०८०, आईतवार १५:१० प्रकाशित