पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन शुक्रबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ५२ र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ ।