आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५८ र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा थियो।

यस्तै डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ ३५ र बिक्रीदर १४५ रुपैयाँ ०० पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।

  • ४ माघ २०८०, बिहीबार ०९:५२ प्रकाशित