कोशीबाट एमालेका अधिकारी र कोइरालाले दर्ता गरे उम्मेदवारी

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार परशु अधिकारी र रुक्मणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार विरानगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारी र कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

  • २३ पुष २०८०, सोमबार १५:१० प्रकाशित