पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलर एकको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५९ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ ।