सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानको कार्यक्रममा ४८ युनिट रक्तदान

केन्द्रभाग मिडिया

 

पोखरा ।

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन्

प्रतिष्ठानले शनिवार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकारचोकमा रक्तदान कार्यक्रम गरेका थियो ।

रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ आँफैले रक्तदान गरेर गरेका थिए ।

  • ७ पुष २०८०, शनिबार १९:२० प्रकाशित