आज युरो र पाउण्डको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा थियो।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।भने पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०० पैसा र बिक्रीदर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ ।

  • २ पुष २०८०, सोमबार ०९:४८ प्रकाशित