आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।

  • २६ मंसिर २०८०, मंगलवार १०:४६ प्रकाशित