आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८१ पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।

  • १३ कार्तिक २०८०, सोमबार १०:४९ प्रकाशित