लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थाल्यो : प्रम प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन् ।

जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ ९एनआरएनए० सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै फोनका भरमा गलत शक्तिले भोट पाएको बताए ।

उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन हुने नेपालमा । विदेशमा भएको लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो ।’

देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुन थालेको बताए । व

  • २९ आश्विन २०८०, सोमबार १६:५१ प्रकाशित