पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।