पोखरा ।
पोखरामा नवौँ संविधान दिवस आज विशेष समारोहको आयोजना गरी मनाइएको छ । गण्डकी प्रदेश सरकारले बिहान प्रभात फेरी गदैँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति एवं विशेष झाँकीको प्रदर्शन गरि भव्यताका साथ संविधान दिवस मनाएको हो ।