आज युरोको भाउ बढ्यो डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा थियो । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • ३ आश्विन २०८०, बुधबार १०:१९ प्रकाशित