गण्डकी प्रदेश

प्रदेश सभामा आज आमसञ्चारसम्बन्धी विद्येयक टेबुल हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले आज आमसञ्चारसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा टेबुल गर्ने भएको छ ।

गण्डकी सरकारले तयार पारेको उक्त विद्येयक भदौ २२ मा संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त आमसञ्चारसम्बन्धी विद्ययेक मन्त्री मेहन्द्रध्वज जिसीले आज ससंदमा देबुल गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारको अनुसार आमसञ्चार विद्येयक पूर्ण स्वतन्त्रतामैत्री बनाइएको छ। यसअघि सरकारले विद्येयक संसदमा पेस गरेर समितिमा छलफल गरे पनि चौतर्फी आलोचना भएपछि अघि बढेको थिएन ।थप संशोधनसहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले विद्येयक अघि बढाएको हो ।

  • २९ भाद्र २०८०, शुक्रबार ११:०४ प्रकाशित