पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०० पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।