एसिया कपमा नेपाल पाकिस्तानसंग २३८ रनले पराजित

केन्द्रभाग मिडिया

एसिया कपमा नेपाल पाकिस्तानसंग २३८ रनले पराजित

 

पोखरा ।

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो ।

  • १३ भाद्र २०८०, बुधबार २१:५३ प्रकाशित