एसिया कप

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

केन्द्रभाग मिडिया

 

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा अहिले नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गरिरहेको छ । पाकिस्तानका मुल्तान क्रिकेट स्टेडियम जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

  • १३ भाद्र २०८०, बुधबार १६:०८ प्रकाशित