आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ६२ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ ।

  • १२ भाद्र २०८०, मंगलवार ०९:५० प्रकाशित