मिजार समाज समाज नेपाल को १९ न. वडा भेला सम्पन्न भएको छ । पोखरा लामाचौरस्थित सहिद स्मृति भवनमा मिजार समाज कास्कीका अध्यक्ष रमेश सिकेको अध्यक्षता भएको हो ।
भेलाका प्रमुख अतिथि पो .म . न .पा वडा न १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे ले समुदायको एकता आजको आवस्यकता रहेको बताए । त्यस्तै भेलामा वडा न.१९ नेपाली काङ्ग्रेस का सभापति बिष्णु बास्तोला , १९ का माओबादी अध्यक्ष निर्मल बास्तोला लगायत ले आफ्ना भनाई राख्दै शुभकामना ब्यक्त गरेका थिए ।
मिजार समाज १९ वडा कमिटी गठनको क्रममा अध्यक्षमा लाल ब. सिके , उपाध्यक्ष लक्की नेपाली , सचिब रेनुका नेपाली , सहसचिव कृष्ण नेपाली , कोषाध्यक्ष मनिषा नेपाली त्यस्तै सद्स्य हरु मा इन्द्रबहादुर सिके , दिपक नेपाली , सीता नेपाली , लोकबहदुर नेपाली , शान्ति नेपाली , र मङली नेपाली रहेका छन भने सोहि भेला लामाचौर र पुरुन्चौर ईकाई को गठन गरेको हो । भेलाको सहजीकरण महानगर सयोजक सुशील नेपालीले गरेका थिए ।














