पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।