मकवानपुरमा पहिरोले घर पुरियो : १ को ज्यान गयो, ६ बेपत्ता

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।
मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले घर पुरिदाँ एक जनाको ज्यान गएको छ भने पहिरोमा ५ जना बेपत्ता भएका छन्

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जानकारी दिएका छन् । बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।घटना बारे विस्तृत विवरण अझै आएको छैन ।

  • २३ श्रावण २०८०, मंगलवार ०९:१० प्रकाशित