चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

केन्द्रभाग मिडिया

एजेन्सी ।
चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी वाहक रकेट द्वारा बिहान ११:४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।

  • १८ श्रावण २०८०, बिहीबार १५:०८ प्रकाशित