पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिदखर १६८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २५पैसा रहेको छ ।