आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्रिया आयोजना गरी मनाइँदै छ ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ ९नासल०का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताए ।

  • १२ श्रावण २०८०, शुक्रबार ०९:१८ प्रकाशित