कास्कीको मिर्सा केन्द्र भई भूकम्पको धक्का

केन्द्रभाग मिडिया

पोखरा।

आज बिहान पोखरामा भुकम्पको धक्का महसुस भएको छ ।

कास्कीको माछापुच्छ्रे गाँउपालिकाको मिर्सा केन्द्र भइ ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। बिहान झण्डै १० बजेको समयमा पोखरा र आसपासका स्थानमा भूकम्पको धक्का महसुस भएको हो ।

२०७२ साल बैशाख १२ गते गएको भुकम्प पछि बारम्बार भुकम्पको पराकम्प जाने क्रम जारी रहेको छ ।

  • ३ श्रावण २०८०, बुधबार १३:५४ प्रकाशित