आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४८ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ ।

  • ३ श्रावण २०८०, बुधबार ०९:३६ प्रकाशित