पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ २५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।