साताको अन्तिम आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ०८ पैसा बिक्रीदर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।

  • १५ असार २०८०, शुक्रबार ०९:४५ प्रकाशित