काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।
नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।
नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । ।
सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।
कुन जिल्लामा को तोकिए
- रवि लामिछाने=९८५१३६०५५५ सभापति स् संसदीय दलको नेता
- शिव नेपाली=९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की,
- डोलप्रसाद अर्याल=९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
- विराजभक्त श्रेष्ठ=९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
- सन्तोष परियार=९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
- निशा डाँगी=९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
- मनिष झा = ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
- गणेश पराजुली =९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
- सोबिता गौतम =९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
- सुमना श्रेष्ठ=९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम पश्चिम०
- डा। तोसिमा कार्की =९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
- शिशिर खनाल=९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
- हरि ढकाल =९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
- डा।स्वर्णिम वाग्ले = ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
- डा।चन्दा कार्की= ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
- असिम शाह = ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
- लक्ष्मी तिवारी =९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके,
- अशोक कुमार चौधरी= ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
- बिनिता कठायत=९८४०८४०७४६ जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
- विन्दबासिनी कंसाकार= ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर













