प्रतिनिधिसभाको बजेट बहुमतले पारित

केन्द्रभाग मिडिया

प्रतिनिधिसभाको बजेट बहुमतले पारित

काठमाडौं ।

प्रतिनिधिसभाको बजेट बहुमतले पारित भएको छ । २५५ उपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो।

१०८ जनाले बजेटको विपक्षमा मत हालेका थिए। प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।

  • १३ असार २०८०, बुधबार १६:५६ प्रकाशित