जसपाले बजेटको पक्षमा मतदान गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

बजेटप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी जसपाले पनि बजेटको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ ।

आज संसदीय दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसहमतले पास गर्ने निर्णय गरेको हो ।

सोही अनुसाार प्रतिनिधिसभाका सबै सांसदहरुलाई व्हिप जारी गरेको छ । जसपाले बजेट संसोधन नगरे बजेट पास हुन नदिने अडान राख्दै आएको थियो ।

  • १३ असार २०८०, बुधबार १६:०५ प्रकाशित