आज युरो बढ्यो, कति छ डलरको भाउ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३५ पैसा बिक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९ पैसा थियो।

यस्तै आज डलर एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

  • १३ असार २०८०, बुधबार १०:३६ प्रकाशित