बकर ईदमा देशभर सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्।

बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।

  • १२ असार २०८०, मंगलवार १५:१५ प्रकाशित